श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोनस दिने



काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २६ दशमलब ५७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।फाइनान्स सञ्चालक समितिको बैशाख २१ गते शुक्रबार सम्पन्न बैंकले सेयरधनीलाई १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । फाइनान्सले ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ । यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तपुँजी ८० करोड पुग्ने छ ।

प्रकाशित : 6 May, 2018 11:42 am