काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जारी गर्न लागेको २२ करोड ४४ लाख ९७ हजार ३ सय ५० को हकप्रद निष्कासनलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ ।
इक्राले इन्स्योरेन्सलाई औसत आधारहरु जनाउने [ICRANP] IPO Grade 3+ प्रदान गरेको छ । ICRA Nepal n] १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ ।ग्रेड २, ३ र ४ मा प्रयोग गरिने ± (plus) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ । कम्पनीकोआधारहरु सम्बन्धी राय ब्यक्त गरीएका IPO Grade ले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन । साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।





Comment