मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली सोही बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् ।

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार ०८:५४