सनराईज बैंकको बोनस शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराईज बैंकको बोनस शेयर सुचीकृत



काठमाडौं। सनराईज बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा  सुचीकृत भएको छ ।
बैंकको १ करोड ६ लाख ३३ हजार ७६८.५० कित्ता शेयर बिहीबार नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १२:१९