सिभिल लघुवित्तको बोनस शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल लघुवित्तको बोनस शेयर सुचीकृत



काठमाडौं। सिभिल लघुवित्त वित्तीय संसथा लिमिटेडको बोनस शेयर नेप्सेमा आज सुचीकृत भएको छ । लघुवित्तको ४७ हजार २ सय ५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ११:४३