प्राइम कमर्सियल बैंकको बोनस शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंकको बोनस शेयर सुचीकृत



काठमाडौं। प्राइम कमर्सियल बैंकको बोनस शेयर नेप्सेमा आज सुचीकृत भएको छ ।

बैंकको १ करोड ७० लाख ७८ हजार ६६६।८९ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ११:३४