सप्तकोशीकाे विशेष साधारण सभा वैशाख १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशीकाे विशेष साधारण सभा वैशाख १५ गते



काठमाडौं ।सप्तकोशी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा (एसजीएम) वैशाख १५ गते हुने भएको छ । बैँकले  सभामा कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव लैजाँदैछ । कार्यक्षेत्र विस्तार गर्न कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गरिने एजेन्डा पनि राखिएको छ । विशेष साधारण सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले चैत ३० देखि बैशाख १५ गतेसम्म दर्ता किताब बन्द हुने भएको छ।।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार १२:०३