रोटीको चटपटे खाने हो ? यसरी बनाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोटीको चटपटे खाने हो ? यसरी बनाउनुस्



एजेन्सी । चटपटे भन्ने वितीकै आजकल सानो देखि ठूलो सम्मको मुखमा पानी आउछ । यो भुजा, आलु कागती ,प्याज, आदि मिलाएर बनाएको हुन्छ । तर भिन्न खालको रोटिको पनि चटपटे बनाउ सकिन्छ ।

रोटिको चटपटे बनाउदा रोटी पाक्ने गरि पकाउने । राेटीलाई लामो साइजमा काट्नु पर्छ । प्याज र टमाटरलाई पनि लामो साइजमा काट्ने र गाजर,हरीयो खुसार्नी, धनिया, रातो खुसार्नी, गरम मसाला र तेल आदि आफ्नो स्वाद अनुसार एउटा भाडामा हाल्नुपर्छ । रोटीको चटपटे तयार हुन्छ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १२:४५