एजेन्सी । चटपटे भन्ने वितीकै आजकल सानो देखि ठूलो सम्मको मुखमा पानी आउछ । यो भुजा, आलु कागती ,प्याज, आदि मिलाएर बनाएको हुन्छ । तर भिन्न खालको रोटिको पनि चटपटे बनाउ सकिन्छ ।
रोटिको चटपटे बनाउदा रोटी पाक्ने गरि पकाउने । राेटीलाई लामो साइजमा काट्नु पर्छ । प्याज र टमाटरलाई पनि लामो साइजमा काट्ने र गाजर,हरीयो खुसार्नी, धनिया, रातो खुसार्नी, गरम मसाला र तेल आदि आफ्नो स्वाद अनुसार एउटा भाडामा हाल्नुपर्छ । रोटीको चटपटे तयार हुन्छ।
Comment