काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन विमानस्थल पुगेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा र बंगलादेशी राजदुत समेत विमान स्थल पुगेका थिए ।

Feature News
12 March, 2018 4:09 pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन विमानस्थल पुगेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा र बंगलादेशी राजदुत समेत विमान स्थल पुगेका थिए ।

प्रकाशित : 12 March, 2018 4:09 pm
Comment