एभरेष्ट बैंकको शेयर मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको शेयर मूल्य कति ?



काठमाडौ । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले बैंकको ३३ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको छ ।

बोनस समायोजनपश्चात नेप्सेले बैंकको शेयर मूल्य ८१६ रुपैयाँ प्रतिकित्ता तय गरेको छ । जसका लागि आधार मूल्य १ हजार १ सय ७४ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार ११:५३