नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल



काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

 

सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १५:०३