संघिय ढाँचामा अघि बढ्दै निमार्ण व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संघिय ढाँचामा अघि बढ्दै निमार्ण व्यवसायी



काठमाडौं। देश संघियतामा गएसँगै निमार्ण व्यवसायी महासंघले पनि आफूलाई सोही अनुसार अगाडि लैजाने भएको छ । महासंघको शनिबार बसेको १९ औं साधारणसभाले विधान संशोधन गरेरै संघिय मोडेल अनुसार लैजाने निर्णय गरेको हो ।

महासंघको उक्त साधारणसभालाई प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे । कार्यक्रममा सिंचाइ मन्त्री सञ्जय कुमार गौतम, वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्मा लगायत उल्लेख्य मात्रामा व्यवसायीको उपस्थिती रहेको थियो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार १६:०३