कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)



काठमाडाै १०  साउन । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ।
७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए।

इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।

नतिजा हेर्न यहाँ किल्क गर्नुस

 

 

 

 

फोटो इन्टरनेटबाट

प्रकाशित : 25 July, 2017 11:43 am