नेशनल लाइफको साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेशनल लाइफको साधारण सभा कहिले ?



काठमाडाै २ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २७ गतेको लागि बार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिले साउन २७ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा २५ प्रतिशत बोनस प्रस्ताव र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभाश प्रस्ताव पेश हुनेछ । त्यस्तै बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०६:४८