इभेन्टस म्यानेजर
धार्मीक कार्यक्रम होस वा अन्य संस्कृतिक कार्यक्रम मनोरन्जन दिन विभिन्न कार्यक्रमहरु अायोजना गरिनै रहेका हुन्छन । यसका लागि एक जना इभेन्टस म्यानेजरको अावश्यक पर्छ उसको लागि कुनै समाराेहका लागि अावश्यक भूमिका निभाउन सक्छ । यसमा अलग अलग ठाउमा अलग अलग कमाई हुन्छ । सबै मिलाएर राम्रो कमाइ गर्ने बाटो बन्छ । यो नेपालमा पनि बिस्तारै राम्रो अवसरको क्षेत्र बन्ने संभावना रहेको छ ।
पर्सनल टेनर
यो एउटा मजाको काम हुन सक्छ । अाजभोली स्वास्थयलाई लिएर धेरै मानिसहरु जागरुक हुन थालेका छन् । यस कारण संसार भर नै पर्सनल टेनरको माग बढ्दै गएको छ । यो कामको लागि तपाई संग डिग्रीको सर्टिफिकट नै हुन पर्छ भन्ने जरुरी छैन । यो पेशामा तपाई इमान्दारीताका साथ लाग्ने हो भने लाखाै कमाउन सक्नु हुन्छ ।
मोडलिङ
अहिले देशका युवा ग्लामर उधोगमा अाकर्षित हुदै गएका छन् । शुरुअतमा धेरै नै संघर्ष भने यो क्षेत्रमा गर्नु पर्छ । तर यसमा राम्रो माैका पनि छ । यो क्षेत्रमा तपाइ सफल बन्न सके नाम र दाम दुबै हुन्छ । यसका लागि तपाइको पर्सनालिटीकाे साथ साथै बोल्डनेस भए यहाँ सफलताले तपाईलाई शिखर चुम्न सहयोग गर्छ ।
फ्रिलाइन्स फोटोग्राफर
के तपाइ सुन्दर फोटो लिन सक्ने क्षमता राख्नु हुन्छ ? त्यसो हो भने किन अन्याैलमा बस्नु हुन्छ । फ्रिलाइन्स फोटोग्राफर बनेर काम गर्नु सक्नु हुन्छ । यो काममा मजा पनि बेग्लै छ । किन भने फोटोको लागि तपाइले देश तथा बिदेशका विभिन्न स्थानका अनुभवहरु समेत हासिल गर्न सक्नु हुन्छ । यो संगै तपाईले अाफ्नो खुबी अनुसार शानदार तलब पनि पाउन सक्नु हुन्छ ।
एथिकल ह्याकर
इन्टरनेट अाए पछि तपाई हामी पुरै अनलाइनको भरमा चलेका छाैँ । अनलाइन सपिंगको चलन पनि तिब्र गतिमा बढेको छ । यस कारण पनि डेटा सुरक्षाको जरुरी भै सकेको छ । सरकारी क्षेत्रमा पनि विभिन्न क्षेत्रमा एथिकल ह्याकरको अावश्यक पर्दछ । भलै नेपालमा यो चलन अाउन सकेको छैन । तर यो क्षेत्रमा रुची राख्नेको लागि भर्जिन एरिया बन्न सक्छ । केही समयको अनलाइन कोर्ष गरेर तपाई एथिकल ह्याकर्स बन्न सक्नु हुन्छ । यो काममा तपाईले राम्रो अाम्दानी गर्न सक्नु हुन्छ ।
रियल स्टेट एजेन्ट
यसको लागि तपाइले डिग्रीको सर्टिफिकेट नै हात पार्नु पर्छ भन्ने छैन । कुनै पनि प्रसिद्ध क्षेत्रमा सानो कोर्ष गर्दानै लाइसेन्स लिएर काम शुरु गर्न सक्नु हुन्छ । यो पेशामा तपाइ राम्रो कमाइ गर्न सक्नु हुन्छ ।
Comment