हामा र युनिक एक्वायर गरेको सिभिलको एकिकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हामा र युनिक एक्वायर गरेको सिभिलको एकिकृत कारोबार सुरु



काठमाडौं १८ असार। हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्सलाई प्राप्ति (एक्वायर) गरेको सिभिल बैंकको आइतबारबाट एकिकृत कारोबार सुरु भएको छ ।

सिभिलको यससँगै चुक्ता पुँजी करिब ५ अर्ब ५ करोड पुगेको छ । सिभिलले युनिकको १०० सेयर ९० हुने गरि र हामामा ८९ हुने गरि एक्वायर गरेको हो ।

सिभिलको चालु आवको तेस्रो त्रैमाशमा ४ अर्ब ५८ करोड, युनिकको २७ करोड र हामाको २४ करोड चुक्ता पुँजी रहेको थियो । एकिकृत कारोबार सुरुभएसंगै हामा र युनिकको केन्द्रीय कार्यालय सिमिलको शाखा कार्यालयको रुपमा सञ्चालनमा आएको छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०९:१४