नेपाल राष्ट्र बैंकको सह-प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकको सह-प्रवक्तामा सुधा श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले कायममुकायम निर्देशक सुधा श्रेष्ठलाई सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ। बैंकले जारी गरेको सूचनाअनुसार उक्त निर्णय २०८३ जेठ १८ गतेदेखि लागू भएको छ।

श्रेष्ठ २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। उनलाई सह-प्रवक्ता तथा सूचना अधिकारीका रूपमा तोकिएको बैंकले जनाएको छ।

प्रकाशित : 1 June, 2026 4:21 pm