काठमाडौं । सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले प्राधिकरण स्थापना गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
अर्थतन्त्र
29 May, 2026 5:51 pm
काठमाडौं । सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले प्राधिकरण स्थापना गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
प्रकाशित : 29 May, 2026 5:51 pm
Comment