प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब बजेट विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ ।

यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए ।

प्रकाशित : 29 May, 2026 5:17 pm