काठमाडौं। नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालन आउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आव को बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
नागढुङ्गा मुग्लिङ सडकखण्डका लागि सरकारले ६ अर्ब ५५ करोड विनियोजन गरिएको छ ।
29 May, 2026 5:06 pm






Comment