न्यूनतम २ करोड लगानी गर्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

न्यूनतम २ करोड लगानी गर्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम



काठमाडौँ । सरकारले ठुला किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेट मार्फत ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले न्यूनतम २ करोडसम्म पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

प्रकाशित : 29 May, 2026 5:03 pm