काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । यस्तै र कोषाध्यक्षमा मनिषलाल प्रधान बिजय भए । वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्यको ५६ मत (विजयी ) ल्याए भने उनका प्रतिस्पर्धी राम चन्द्र सघईको ३० मत ल्याए ।
कोषाध्यक्षमा मनिषलाल प्रधानको ६१ मत ( विजय ) भए भने अम्बिका प्रसाद पौडेल २५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
22 May, 2026 4:05 pm






Comment