जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा



काठमाडौं । जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ। सरकारले जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार चार दिन बिदा परेको हो। जेठ १५ गते गणतन्त्र दिवसको बिदा रहेको छ भने १६ गते शनिबार र १७ गते आइतबार परेको छ।

उक्त अवधिमा सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था साथै शेयर बजार समेत बन्द रहनेछन्।

प्रकाशित : 22 May, 2026 12:58 pm