हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने




काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ । सोमबारसंसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन् ।

उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।

त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।

प्रकाशित : 11 May, 2026 5:33 pm