विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

श्रेष्ठ वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् । 

प्रकाशित : 6 May, 2026 5:22 pm