विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

प्रकाशित : 22 April, 2026 11:25 am