काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चैत २९ र ३० गते गर्न लागेको ६० औं बार्षिक साधारणसभा र चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशले रोकिएको छ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले सभा र निर्वाचन नगर्न आदेश जारी गरेको हो।






Comment