देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर देउवा दम्पत्तीलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो। देउवा दम्पत्ति विदेशमा छन् ।

प्रकाशित : 8 April, 2026 1:01 pm