देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की



काठमाडाै २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०८:३३