व्यवस्थापिका संसदको बैठकः शीर्ष नेताको सम्बोधन जारी -LIVE « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

व्यवस्थापिका संसदको बैठकः शीर्ष नेताको सम्बोधन जारी -LIVE



काठमाडौं २७ जेठ । व्यवस्थापिका संसदको बैठक  जारी छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार भएकाले उनी नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०९:२३