नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा श्रेष्ठ नियुक्त



काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । गत फागुन २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

प्रकाशित : 26 February, 2026 10:53 am