एनएमबि लघुवित्तले बनायाे शेयरधनीको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि लघुवित्तले बनायाे शेयरधनीको हात खाली



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हात रित्तो पार्दै लाभांश नदिने निर्णय गरेको छ।

लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने तथा सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्नको लागि स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

प्रकाशित : 23 February, 2026 1:03 pm