हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले यस वर्ष आफ्ना सेयरधनीलाई आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीकाे पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यस्तै कम्पनीले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : २८ पुस २०८२, सोमबार १४:५१ 12 January, 2026 2:51 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।