एचआईडीसीएलको १४औँ साधारण सभाबाट सुधिर ज्ञवाली सञ्चालक निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

एचआईडीसीएलको १४औँ साधारण सभाबाट सुधिर ज्ञवाली सञ्चालक निर्वाचित



काठमाडौं । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) सञ्चालकमा सुधिर ज्ञवाली निर्वाचित भएका छन् । कम्पनीको पुस २१ गते बसेको १४ औं वार्षिक साधारण सभाले १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको थियो ।

जसपश्चात भएको निर्वाचन प्रक्रियाबाट अधिकतम मत प्राप्त गरी सुधिर ज्ञवाली कम्पनीको सञ्चालक पदमा निर्वाचित भएका हुन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट उक्त पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित : 6 January, 2026 2:39 pm