बिन्ध्यवासिनी हाइड्रोपावरको कम्पनी सचिवमा पुजा चन्द नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

बिन्ध्यवासिनी हाइड्रोपावरको कम्पनी सचिवमा पुजा चन्द नियुक्त



काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा पुजा चन्द नियुक्त भएकी छन् ।

पुस २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चन्दलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 6 January, 2026 2:33 pm