रामकृष्ण खतिवडालाई एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

रामकृष्ण खतिवडालाई एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारी



काठमाडौँ । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । आगामी ४ वर्षको अवधिका लागि खतिवडालाई उक्त जिम्मेवारी दिएको हो ।

खतिवडाको अनुभव र पेशागत योग्यता बैंकमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 4 January, 2026 3:31 pm