अशोक शेरचन हिरासत मुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

अशोक शेरचन हिरासत मुक्त



काठमाडौं ।प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेको हो ।

शेरचनलाई उनकी श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ ।

शेरचनसहित बैंकका अन्य कर्मचारी पनि आजै रिहा भएका छन् ।

प्रकाशित : 26 December, 2025 3:26 pm