चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने र पुस ३० गते वार्षिक साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेका छ।

प्रकाशित : 24 December, 2025 11:30 am