सीआईबीद्वारा पक्राउ परेका प्रभु बैंकका अधिकारीलाई फेरि ५ दिन थुनामा राख्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

बैंक / वित्त

सीआईबीद्वारा पक्राउ परेका प्रभु बैंकका अधिकारीलाई फेरि ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित तीनजनालाई पाँच दिन ५ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत मंसिर १४ गते बैंकिङ कसुरमा बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट पक्राउ गरेको थियो । मंसिर १५ गते पनि शेरचनसहित तीन जनालाई पाँच दिर्न ५ दिन म्याद थप गरिएको थियो ।

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जनालाई ५ दिन म्याद थप

प्रकाशित : २१ मंसिर २०८२, आइतबार १८:३० 7 December, 2025 6:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।