काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।
शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचारत थिए । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ ।










Comment