मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंककाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंककाे कति ?



काठमाडौं । मंसिर महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर समायोजन गरेका छन्। २० वटा बैंकमध्ये १० वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटा बैंकले स्थिर राखेका छन्। मंसिरमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.०४ प्रतिशत रहेको छ। जुन कात्तिकको ५.२० प्रतिशतभन्दा कम हो।

बैंकव्यक्तिगत (%)संस्थागत (%)व्यक्तिगत परिवर्तनसंस्थागत परिवर्तन
एनआईसी एशिया बैंक५४-०.७५-०.५
नेपाल बैंक लिमिटेड५.२५३.२५००
प्रभु बैंक४.९५२.७५००
एभरेष्ट बैंक५४००
सिटिजन्स इन्टरनेशनल बैंक४.७५३-०.२५०
राष्ट्रिय वाणिज्य बैंक५.५४००
सानिमा बैंक५३.३-०.१४-०.१
प्राइम कमर्सियल बैंक४.७५२.७५-०.२५०
नेपाल एसबीआई बैंक४.८३.८-०.२-०.२
ग्लोबल आइएमई बैंक६४.२५००
सिद्धार्थ बैंक५४-०.५०
एनएमबी बैंक५४००
हिमालयन बैंक५.५४.२५-०.५-०.२५
कृषि विकास बैंक४.९५२.७५००
माछापुच्छ्रे बैंक५३००
कुमारी बैंक४.९१४.०१-०.१०
स्ट्याण्डर्ड चाटर्ड बैंक४.७२.७५-०.३०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक५४०-०.२५
लक्ष्मी सनराइज बैंक५४००
नबिल बैंक४.७५३.७५-०.२०-०.१७

प्रकाशित : 16 November, 2025 12:37 pm