काठमाडौं उपत्यकामा निजी हेलिकोप्टरले नि:शुल्क उद्धार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौं उपत्यकामा निजी हेलिकोप्टरले नि:शुल्क उद्धार गर्ने



काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले उद्धारका लागि समन्वय अधिकारी तोक्न आग्रह गरेको छ । संघले नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई पत्र लेख्दै समन्वय अधिकारी तोक्न आग्रह गरेको हो ।

समन्वय अधिकारीको नर्देशन अनुसार उद्धारका लागि व्यवस्था मिलाउन आग्रह गरिएको छ । बायुसेवा सञ्चालक संघले निशुल्क उद्धार गर्ने जानकारी समेत गरेको छ ।

प्रकाशित : 4 October, 2025 8:50 pm