लाइफ इन्सुरेन्स कर्पोरेसनको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लाइफ इन्सुरेन्स कर्पोरेसनको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं ७ जेठ। लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल को २४ दशमलव ८ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । २ हजार २ सय ८४ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने २ हजार ५ सय २९ रुपैया रहेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०५:४३