आगलागी भएको अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आगलागी भएको अर्थ मन्त्रालयको भवनमा रंगरोगन धमाधम (फोटो फिचर)



काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।

प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।

The current image has no alternative text. The file name is: Photo-5-2.jpg

प्रकाशित : 18 September, 2025 12:03 pm