काठमाडौं । जेनजीको आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका अनुसार, गत २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर भएको प्रदर्शनमा ५१ जनाले ज्यान गुमाएका हुन् ।
हालसम्म जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताए ।





Comment