काठमाडौं। बहुचर्चित सुन तस्करी र हत्या प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्।
जेन–जीको आन्दोलनपछि भएको आगजनी र तोडफोडमा सुन्धारा कारागारका करिब ३३ सय कैदीबन्दी भागेका थिए। गोरे साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैद सजाय पाएका थिए।





Comment