सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द



जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।

प्रकाशित : 11 September, 2025 11:28 am