अन्ततः नेपालमा दर्ता हुन तयार मेटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अन्ततः नेपालमा दर्ता हुन तयार मेटा



काठमाडौं । फेसबुककी माउ कम्पनी मेटाले नेपालमा दर्ता हुनका लागि सरकारसँग आवश्यक कागजात मागेको छ। सरकारले दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि मेटाले सञ्चार मन्त्रालयसँग आवश्यक कागजात विवरण पठाउन आग्रह गरेको हो।

प्रकाशित : 4 September, 2025 7:03 pm