काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका सामाजिक सञ्जाल तत्काल ब्लक गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। संचार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न बिहीबार प्राधिकरणले पत्राचार गरेको हो।
यसपछि नेपालमा दर्ता नगरिएका फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका लोकप्रिय प्लेटफर्म चल्ने छैनन् ।





Comment