भौतिक पूर्वाधार मन्त्री देवकोटाः ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र प्राप्त गरेका छौँ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

भौतिक पूर्वाधार मन्त्री देवकोटाः ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र प्राप्त गरेका छौँ’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

हेटौंडा । भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटाले मन्त्रालयले विश्वस्तरमै प्रभाव पार्न सक्ने महत्त्वपूर्ण क्षेत्रहरू प्राप्त गरेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने, ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र हामीले प्राप्त गरेका छौँ। त्यसको कारणले पनि हाम्रो क्षेत्राधिकार संघीय सरकारले संविधानले दिएको आधारमा सायद काम धेरै छ ।’

उनका अनुसार मन्त्रालयले विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आगामी वर्षमा अझ परिणाममुखी कार्ययोजना अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित : १७ भदौ २०८२, मंगलबार ११:०५ 2 September, 2025 11:05 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।